२३ असार २०८३, मंगलबार

भारत : महाराष्ट्र विधानसभाबाट एक वर्षका लागि निकालिए भाजपाका १२ विधायक

असार २१, २०७८
भारत : महाराष्ट्र विधानसभाबाट एक वर्षका लागि निकालिए भाजपाका १२ विधायक

भारतको महाराष्ट्र विधानसभाले भारतीय जनता पार्टीका १२ जना विधायकलाई एक वर्षका लागि निलम्बन गरेको छ । 

विधानसभाका सभामुख भास्कर जाधवलाई उनको च्याम्बरमा गालीगलौज, धक्का र लडाउन खोजेपछि भाजपाका विधायकहरूलाई निलम्बन गरिएको हो । 

भाजपा नेता तथा पूर्व मुख्यमन्त्री देवेन्द्र फणनवीसले यसरी विधायक निलम्बन गरेर विपक्षीहरूको संख्या घटाउने कोशिश गरिएको बताए ।

भाजपाले शिवसेनालाई अहिलेको गठबन्धन तोडेर आफूसँग मिली सरकार बनाउन फकाइरहेको बेलामा यो घटना भएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्