२४ जेठ २०८३, आइतबार

विपक्षी गठबन्धनसम्वद्ध विद्यार्थी संगठनले माइतीघरमा शंख फुकेर सरकारको विरोध गर्ने

विपक्षी गठबन्धनसम्वद्ध विद्यार्थी संगठनले माइतीघरमा शंख फुकेर सरकारको विरोध गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विपक्षी गठबन्धनसम्वद्ध विद्यार्थी संगठनले असार २७ गते माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंको मंगलवार बसेको संयुक्त बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलन अन्तर्गत असार २४ गते देशव्यापी सिठ्ठी जुलुस गरिने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्