२७ जेठ २०८३, बुधबार

फेरि बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

नेपालमा इन्धनको मूल्यमा पुन वृद्धि भएको छ ।

नेपाल आयल निगमले मंगलवार इन्धनको मूल्य वृद्धि गरेको हो  ।

यससँगै पेट्रोलको मूल्य १ सय २९ रुपैयाँ प्रति लिटर पुगेको छ । 

निगमले पेट्रोलियम पदार्थको साविकको मूल्यमा २ रुपैयाँ बढाउँदै प्रति लिटर १ सय २९ रुपैयाँ पुर्‍याएको हो । 

यस्तै मट्टितेल तथा डिजेलको मूल्यमा पनि २ रुपैयाँ बढ्दै १ सय १२ रुपैयाँ प्रति लिटर पुर्‍याइएको छ । 

निगमले हवाई इन्धनमा पनि २ रुपैयाँ बढाउँदै ८४ रुपैयाँ प्रति लिटर पुर्‍याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्