२४ जेठ २०८३, आइतबार

कलमै नबोक्ने शिक्षामन्त्री !

कात्तिक २०, २०७४
कलमै नबोक्ने शिक्षामन्त्री !

काठमाडौं, २४ जेठ - कलम बोक्ने बानीसम्म नभएका गोपालमान श्रेष्ठ शिक्षामन्त्री बनेका छन् । मन्त्रीको शपथ खाएपछि सपथपत्रमा हस्ताक्षर गर्ने कलम उनीसँग थिएन । सबै मन्त्रीहरुले आफूसँग भएको कलमले शपथ पत्रमा हस्ताक्षर गरे ।

श्रेष्ठले उपप्रधानमन्त्री कृष्णबहादुर महराले सापटी दिएको कलमले शपथपत्रमा हस्ताक्षर गरेका थिए । महराले हस्ताक्षर गरेर श्रेष्ठलाई कलम दिएको दृष्य शितल निवासमा रोचक देखियो ।

salt training

कमेन्ट गर्नुहोस्