३१ जेठ २०८३, आइतबार

तस्वीर – भारतबाट एशियन हात्तीको झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै

तस्वीर – भारतबाट एशियन हात्तीको झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै

भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै । चुरे पहाडको फेद हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्ग हुँदै भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका छन् । तस्वीर : मेनका चौधरी, रासस

 

salt training

कमेन्ट गर्नुहोस्