२७ जेठ २०८३, बुधबार

एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै

एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै

पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै छ । सहमतिउन्मुख कार्यदलको बैठक केहीबेरमै बस्न लागेको हो । 

बैठकमा कार्यदलमा भएको भनिएको सहमतिको भाषा मिलाउने लगायत विषयमा छलफल हुनेछ। 

शनिबार लगभग सहमति भएको र भाषालगायत बाँकी प्राविधिक कुरा मात्रै बाँकी रहेको दुवै पक्षका नेताले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्