०२ असार २०८३, मंगलबार

तस्वीर – दुर्लभ एक सिङ्गे गैँडा

तस्वीर – दुर्लभ एक सिङ्गे गैँडा

चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखिएको दुर्लभ एक सिङ्गे गैँडा । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । तस्वीरः टेकराज पोखरेल, रासस

salt training

कमेन्ट गर्नुहोस्