२३ असार २०८३, मंगलबार

ओलीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

ओलीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । ओलीले असार २९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि १९ गते केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्