
१३ घण्टा लामो छलफल छि नेकपा एमालेको कार्यदलले सहमति जुटाएको छ ।
कार्यदलले १० बुँदे सहमति कायम गरेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए ।
कार्यदलका सदस्य एवं एमाले सचिव प्रदीप ज्ञवालीले सहमति पत्र बाचन गरेर सुनाएका थिए ।
सहमतिमा प्रतिनिधि सभा विघटन र सरकारको सम्बन्धमा संस्थागत निर्णय गर्ने उल्लेख छ ।