१६ असार २०८३, मंगलबार

पेनाल्टी सुटआउटमा पुग्यो खेल

पेनाल्टी सुटआउटमा पुग्यो खेल

इङ्ल्याण्ड र इटालीबीचको युरोकपको फाइनल खेल रोमाञ्चक बनेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेलमा समेत इटली र इङल्यान्डले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको छ ।

लण्डनस्थित वेम्बली रंगशालामा दोस्रो मिनेटमै इङ्ल्याण्डले अग्रता बनाएपनि इटाली ६७ मिनेटमा खेलमा फर्किएको थियो । त्यसपछि दुबै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्