०५ असार २०८३, शुक्रबार

संविधानको धारा७६ (५)हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं : बाबुराम भट्टराई

संविधानको धारा७६ (५)हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली नभएर त्यो भन्दा विकसित र परिमार्जित प्रणाली भएको बताएका छन् । 

मंगलवार एक ट्वीट गर्दै  उनले संविधानको धारा ६४ (५) विशेष प्रावधान भएको समेत बताएका छन् । 

यस्तो छ उनको ट्वीट 

salt training

कमेन्ट गर्नुहोस्