३१ जेठ २०८३, आइतबार

अलाया फर्नीचरवालाले खिचाइन् बोल्ड फोटो

असार २९, २०७८
अलाया फर्नीचरवालाले खिचाइन् बोल्ड फोटो

जवानी जानेमन फिल्ममा सैफ अली खानकी छोरी बनेर बलिउडमा आएकी अलाया फर्नीचरवालाले निकै बोल्ड तस्वीर सार्वजनिक गरेकी छन् । 

ह्वाइट फेदर आउटफिटमा अर्धनग्न भएर खिचाएको उनको तस्वीरले सामाजिक सञ्जाल तातेको छ । 

उनले मिनिमल मेकअप गरेकी छन् । 

फेदर ड्रेसमा उनी अप्सरा देखिएकी छन् । 

यसमा अन्य सेलेब्रिटी र प्रशंसकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्