०३ असार २०८३, बुधबार

स्थगित भयो एमाले स्थायी कमिटी बैठक

स्थगित भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थिति र पार्टी विवादका सम्बन्धमा छलफल तथा पार्टीको आधिकारिक धारणा तय गर्न बताइएको बैठक स्थगित भएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलको सिफारिशका सम्बन्धमा समेत छलफल हुने बताइएको थियो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्