०१ साउन २०८३, शुक्रबार

शेयर बजारमा चर्को उतारचढाव : २४ अंकले बढ्यो नेप्से

शेयर बजारमा चर्को उतारचढाव : २४ अंकले बढ्यो नेप्से

पछिल्लो राजनैतिक घटनाक्रमको असर शेयर बजारमा देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार खुलेको करिब ५ मिनेटदेखि नै घट्न थालेको शेयर बजार झण्डै २० मिनेटपछि लयमा आएको छ ।
११ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक २४.३६ अंकले बढ्दै शेयर बजार २८७९.०५ विन्दुमा पुगेको छ । 

१ सय ७८ कम्पनीको ८ लाख ६७ हजार ४६९ कित्ता शेयर ५३ करोड ४४ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्