०४ असार २०८३, बिहीबार

२ घण्टा बित्दा पनि देउवाको शपथ हुन सकेन

२ घण्टा बित्दा पनि देउवाको शपथ हुन सकेन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथमा ढिलाइ भएको छ । मंगलबार साँझ ६ बजे हुने भनिएको शपथ ८ बजेपनि सुरु हुन नसकेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति,  पूर्वप्रधानमन्त्रीहरु  , सभामुख, राष्ट्रियसभाका अध्यक्ष,  विभिन्न दलका नेतासहितका विशिष्ठ सहभागी छन् भने उनीहरु कुरिरहेका छन् । देउवाको नियुक्तिको विषयमा उल्लेखित भाषामा संविधानको धारा उल्लेख नगरिएपछि देउवाले आपत्ति जनाएपछि समस्या भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्