३१ जेठ २०८३, आइतबार

यी नदीमा आज आकस्मिक बहाव बढ्ने, बाढीको खतरा

यी नदीमा आज आकस्मिक बहाव बढ्ने, बाढीको खतरा

बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीमा बहाव बढ्ने भएकाले बाढीको खतरा रहेको जनाएको छ ।

बुधवार बिहान एक सूचना जारी गर्दै महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले जनाएको छ, ‘आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाइराखौ ।’

salt training

कमेन्ट गर्नुहोस्