०५ असार २०८३, शुक्रबार

तालिबानले पाकिस्तानसँगको सीमानाकामा जमायो कब्जा

असार ३०, २०७८
तालिबानले पाकिस्तानसँगको सीमानाकामा जमायो कब्जा

तालिबानले पाकिस्तानसँगको अफगानिस्तानको रणनीतिक सीमानाका कब्जा गरेको बुधवार बताएको छ । 
 

स्पिन बोल्दाक नाकामा ताबिलानको नियन्त्रण कायम भएको हो । 

अमेरिका सहित विदेशी फौजहरू अफगानिस्तानबाट हटेपछि तालिबानले देशका विभिन्न भागमा नियन्त्रण कायम गरेको छ । 

यसअघि ताबिलानले तुर्कमेनिस्तानसँगको सीमामा रहेको तोर्गुन्दीमा शुक्रवार नियन्त्रण कायम गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्