१२ असार २०८३, शुक्रबार

प्रयोगशालामा आगलागी भएपछि वैज्ञानिकको कपालमा आगो ! (भिडियो)

असार ३०, २०७८
प्रयोगशालामा आगलागी भएपछि वैज्ञानिकको कपालमा आगो ! (भिडियो)

चीनको शनचन शहरमा रहेको सदर्न युनिभर्सिटी अफ साइन्स यान्ड टेक्नोलोजीको रासायनिक प्रयोगशालामा मंगलवार आगलागी भएको छ । 

आगलागीपछि त्यहाँ कार्यरत एक वैज्ञानिकको कपालमा आगो बलेको भिडियो सार्वजनिक भएको छ । 

अनुसन्धानका लागि उक्त प्रयोगशाला हाललाई बन्द गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्