२२ जेठ २०८३, शुक्रबार

चार्ल्स शोभराजको मुटुको भल्भ फेरिने

कात्तिक २०, २०७४
चार्ल्स शोभराजको मुटुको भल्भ फेरिने

काठमाडौं, २६ जेठ – बिकिनी किलरका नामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजको राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।

उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो , अन्नपूर्ण पोस्टमा खबर छ ।

१४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्