०९ साउन २०८३, शनिबार

नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा : शंकर पोखरेल

नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा उभिएको बताएका छन् । 

आइतवार सामाजिक सञ्जालमा लेख्दै उनले अहिले जोसँग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व भएको समेत टिप्पणी गरेका छन् । 

उनले भनेका छन्,  'जो संग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व छ, जोसँग संघर्ष गर्नु पर्ने हो उसँग गहिरो मित्रता छ । शास्त्रलाई संस्कारले जितेर त होला ।'

salt training

कमेन्ट गर्नुहोस्