२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि प्रतिनिधि सभाको दुईवटा बैठक बस्ने

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि प्रतिनिधि सभाको दुईवटा बैठक बस्ने
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि आइतवार दुई वटा बैठक बस्दै छ । 

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद् सचिवालयले दर्ता गराएका छन् । 

आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजे संसद भवन बानेश्वरमा बस्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्