×

NMB BANK
NIC ASIA

योगेश भट्टराई भन्छन्- विश्वासको मत दिने नदिने भोट हाल्ने बेलामा मात्रै थाहा हुन्छ

साउन ३, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने नदिने भन्ने कुरा भोट हाल्ने बेलामा मात्रै थाहा हुने प्रतिक्रिया दिएका छन् । 

Muktinath Bank

लोकान्तरसँगको कुराकानीमा भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा अहिले केही भन्न नसकिने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालको कोर टिमले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइरहेको छ भने केही नेताहरू भने त्यसको विपक्षमा छन् । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।  

Vianet communication

प्रधानमन्त्री देउवाको पक्षमा १३६ मत भए मात्रै संसदमा विश्वासको मत पाउन सक्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि एमालेमा माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा गत असार २८ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदिएको थियो ।

आफूहरूले दर्ता गरेको मुद्दाको पक्षमा सर्वोच्चले फैसला सुनाएकाले वर्तमान संसदलाई पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउनुपर्ने दायित्व आफूहरूको रहेको माधव नेपाल पक्षीय नेताहरूले बताउने गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनको लागि एमालेबाट कुल ८ मत भए पुग्ने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x