२८ जेठ २०८३, बिहीबार

गुल्मीमा कांग्रेस, एमाले र माओवादीबाट टिकट पाउने को–को ?

कात्तिक २०, २०७४
गुल्मीमा  कांग्रेस, एमाले र माओवादीबाट टिकट पाउने को–को ?

गुल्मी, २६ जेठ – गुल्मीका १२ स्थानीय तहमा लगभग सबै ठाउँका उम्मेदवारको नामावली टुंगो लागेको छ । कांग्रेस, एमाले र माओवादीबाट टिकट पाउनेहरुको सुची यस्तो छ ।

नेपाली काङ्ग्रेस
रेसुङ्गा नगरपालिका – (जिल्लामा बिवाद भएपछी केन्द्रलाई जिम्मा)
मुसिकोट नगरपालिका – मेयर कृष्णहरी सापकोटा, उपमेयर बिष्णु सापकोट
मालिका गाउँपालिका – प्रमुख ज्ञानबहादुर कार्की, उपप्रमुख सिता अर्याल
मदाने गाउँपालिका – प्रमुख महेन्द्र कुँवर, उपप्रमुख
धुर्कोट गाउँपालिका – प्रमुख महेन्द्र भण्डारी,उपप्रमुख
इश्मा गाउँपालिका – प्रमुख चन्द्रबहादुर महत, उपप्रमुख
गुल्मी दरबार गाउँपालिका – प्रमुख अशोक थापा, उपप्रमुख मिना भण्डारी
छत्रकोट गाउँपालिका – प्रमुख अनन्तराम पौडेल, उपप्रमुख
रुरु गाउँपालिका – यदु ज्ञवाली, देवेन्द्र मल्ल (माओवादी केन्द्रसंग तालमेल)
सत्यवती गाउँपालिका –प्रमुख पारिश्वर ढकाल, उपप्रमुख
कालिगण्डगी गाउँपालिका – प्रमुख बेद मगर, उपप्रमुख
चन्द्रकोट गाउँपालिका – प्रमुख द्रोण खत्री, उपप्रमुख भगवती अर्याल

नेकपा एमाले
रेसुङ्गा नगरपालिका – मेयर डिल्लिराज भुसाल, उपमेयर सिता भण्डारी
मुसिकोट नगरपालिका – मेयर सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा
मालिका गाउँपालिका – प्रमुख रितबहादुर थापा, उपप्रमुख देवा अर्याल
मदाने गाउँपालिका – प्रमुख दान बहादर केसी, उपप्रमुख सरिता खड्का
धुर्कोट गाउँपालिका – प्रमुख कृष्ण घिमिरे, उपप्रमुख रिता थापा
इश्मा गाउँपालिका – प्रमुख लक्षमण विष्ट, उपप्रमुख बिमला केशी
गुल्मी दरबार गाउँपालिका – प्रमुख कृष्ण भुसाल, उपप्रमुख शुशिला पुन
छत्रकोट गाउँपालिका – प्रमुख मधुकृष्ण पन्थ, उपप्रमुख नर्मदा भण्डारी
रुरु गाउँपालिका – प्रमुख निलकण्ठ गौतम, उपप्रमुख लक्ष्मी पन्त
सत्यवती गाउापालिका – प्रमुख अमरबहादुर सिंञ्जापती मगर, उपप्रमुख सुर्वण शाहि
कालिगण्डगी गाउँपालिका – प्रमुख टिकाराम ढकाल, उपप्रमुख
चन्द्रकोट गाउँपालिका – प्रमुख मिमलाल श्रेष्ठ, राधिका अर्याल

नेकपा माओवादी केन्द्र

रेसुङ्गा नगरपालिका – मेयर धर्म विश्वकर्मा, उपमेयर कमला पुन
मुसिकोट नगरापालिका – मेयर खुम बहादुर थापा, उपमेयर सावित्रखरेल
धुर्कोट गाउँपालिका – प्रमुख भुपाल पोखरेल, उपप्रमुख
गुल्मी दरबार गाउँपालिका – प्रमुख पुनाराम ज्ञवाली, उपप्रमुख
छत्रकोट गाउँपालिका – प्रमुख रामप्रसाद पाण्डे, उपप्रमुख
रुरु गाउँपालिका – प्रमुख यदु ज्ञवाली, उपप्रमुख देवेन्द्र मल्ल (कांग्रेससंग तालमेल)
सत्यवती गाउँपालिका – प्रमुख पूर्णबहादुर राना, उपप्रमुख टोपला थापा
कालीगण्डगी गाउँपालिका – प्रमुख ओमप्रकाश न्यौपाने, उपप्रमुख कमला न्यौपाने
चन्द्रकोट गाउँपालिका – प्रमुख युवराज केसी , उपप्रमुख
मदाने गाउँपालिका – प्रमुख बेगम चन्द बोहोरा, उपप्रमुख रामकली घर्ति
मालिका गाउँपालिका – प्रमुख देविराम अर्याल, उपप्रमुख
इश्मा गाउँपालिका – प्रमुख विमला थापा, उपप्रमुख दुर्गाचन्द्र बोहोरा

नयाँ शक्ति नेपाल

रेसुंगा नगरपालिका – मेयर पदम बहादुर खत्री, उपमेयर
चन्द्रकोट गाउँपालिका – प्रमुख तेजेन्द्र थापा, उपप्रमुख
धुर्कोट गाउँपालिका – प्रमुख चन्द्र बहादुर विक, उपप्रमुख
छत्रकोट गाउँपालिका – जनक पन्त, उपप्रमुख

जिल्लाको रुरु गाउँपालिकाका माओवादी केन्द्रका यदु ज्ञवालीलाई प्रमुख तथा कांग्रेसका देवेन्द्र मल्ललाई उपप्रमुख दिएर तालमेल भएको छ । अरु धेरै गाउँपालिकामा उपमेयरमा कांग्रेस माओवादी केन्द्रको तालमेलका लागि उपप्रमुख बाँकी राखिएको छ । एमालेले कालगण्डकी गाउँपालिकामा उपप्रमुख बाहेक अरु सवै तहमा उमेद्वार छनोट गरेको छ । नयाँशक्तिले जिल्लाका चार तहमा मेयर प्रमुख मात्र छानोट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्