०९ असार २०८३, मंगलबार

विप्लवले भेटे एमाले अध्यक्ष ओली

विप्लवले भेटे एमाले अध्यक्ष ओली

नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । 

उनले आज नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालकोटमा भेटघाट गरेका हुन् । 

भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलगायतसँग उनले भेटघाट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्