×

NMB BANK
NIC ASIA

यो घोडा अगाडि जाँदैछ कि पछाडि ? भिडियो हेरेर सही जवाफ दिन सक्नुहुन्छ ?

साउन ५, २०७८

NTC
Premier Steels

संसारमा अनेक दृश्य देखिन्छन्, जसले मानिसलाई झुक्याउँछ । यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Muktinath Bank

दृश्यमा घोडा हिँडिरहेको देखिन्छ तर अगाडि हो कि पछाडि ? छुट्याउन सकिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोडाले खुट्टा चलाइरहेको छ तर अगाडि हिँडेको सोच्दा अगाडि हिँडेको देखिन्छ भने पछाडि गएको सोच्दा पछाडि हिँडेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा भइरहेको बहस अनुसार जसले घोडा अगाडि गइरहेको देख्छन्, उनीहरू ‘लेफ्ट ब्रेन’ सक्रिय भएका व्यक्ति (विश्लेषण, तर्क, तथ्य केन्द्रित) हुन् भने घोडा पछाडि गएको देख्नेहरू ‘राइट ब्रेन’ सक्रिय भएका व्यक्ति (सिर्जनशील, चिन्तनशील र खुला सोच केन्द्रित) हुन् ।

Vianet communication

बहसकै क्रममा सामाजिक सञ्जालमा जवाफ आएको छ – घोडा कतै पनि हिँडिरहेको छैन, खुट्टा मात्रै चलाइरहेको छ अर्थात् जगिङ्ग गरिरहेको छ ।

भिडियो हेर्नुस्, आफ्नो धारणा राख्नुस् –

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x