
काठमाडौं, १९ जेठ– कोरियन भाषा परीक्षा भोलि (शनिवार) र आईतवार हुँदैछ ।
परीक्षा पहिलो सिफ्ट अन्तर्गत विहान ८ बजेदेखि र दोस्रो सिफ्टको परिक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ । परिक्षाका लागि शाखाले विभिन्न २६ परिक्षा केन्द्र तोकेको छ ।
हेर्नुहोस् परीक्षा केन्द्र :