63 shares
बितेको २४ घण्टामा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १३ हजार १३५ जनाको स्वाब परीक्षण भएको थियो ।
यस्तै २४ घण्टामा थप १५९५ जना संक्रमणमुक्त भएका छन् ।