×

NMB BANK
NIC ASIA

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

साउन ५, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

Muktinath Bank

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर ३ हजार १०८ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार संक्रमितको संख्या २ हजार ४४५ थियो भने आइतवार १ हजार ८०१ रहेको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख २१ हजार २ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा थप ८ हजार ८३६ जनाको पीसीआर परीक्षण तथा ४ हजार २९९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

पीसीआर विधिबाट २ हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो । सोमवार ७ हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४२ तथा ३ हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतवार ६ हजार ६२८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२३ तथा ३ हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको थियो ।    

हालसम्म ६ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९५ संक्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमवार १ हजार २५८ संक्रमित निको भएर घर फर्किएका थिए भने आइतवार १ हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए ।  

राजधानी काठमाडौं उपत्यकामा पछिल्लो समय ७१९ संक्रमित थपिएका छन् । काठमाडौंका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । 

सोमवार उपत्यकामा ४७४ संक्रमित थपिएका थिए । काठमाडौंमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको थियो । आइतवार उपत्यकामा ३३४ संक्रमित थपिएका थिए भने काठमाडौंका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ संक्रमित रहेका थिए ।  

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २५ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमवार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतवार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x