×

NMB BANK
NIC ASIA

निषेधाज्ञामा ३४८ घरेलु हिंसा

साउन ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८  घरेलु हिंसाघटनाका उजुरी दर्ता भएका छन् ।

Muktinath Bank

 राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तक्र्रियामा उक्त जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमा सबैभन्दा धेरै बागमती प्रदेशमा २४३ वटा घरेलु तथा महिला हिंसाका घटना रहेको छ । त्यैसैगरी प्रदेश–२ मा २४, प्रदेश–१ मा १४, लुम्बीनी २१,  गण्डकी १६,  सुदूरपश्चिम १२, कर्णालीमा ६ र प्रदेश नखुलेका घटना १२ वटा दर्ता भएको जानकारी गराइएको छ । यस दर्ता भएका घटनामा सबैभन्दा धेरै मानसिक यातनाका ३३१, कुटपिटका २०५, आर्थिक आतना १७३, चरित्र हत्या ६७, विवाह दर्तासम्बन्धी समस्या ३३, सुरक्षा मुद्दा २१, सम्पत्ती हस्तान्तरण १५,  यौन दुव्र्यवहार १५, बलात्कार ११ जन्मदर्तासम्बन्धी समस्या २० नागरिकता बनाउन आवश्यक कागजात १४ रहेको छ ।


Advertisment
Nabil box
Kumari

गत वैशाखदेखि यहीअसार मसान्तसम्मा एक हजार ३६८ जनाले आयोगबाट विभिन्न किसिमका सेवा लिएका छन् । जसमा सबैभन्दा बढी २८० ले कानूनी परामर्श सेवा लिएका छन् भने मनोसामाजिक मनोविमर्श सेवा १०१ र ६९६ ले फोनबाट जानकारी लिने काम गरेका छन् ।  

Vianet communication
Laxmi Bank

पीडकलाई तत्कालै कानूनी दायरामा ल्याउनु, ग्रामीण क्षेत्रका हिंसामा परेका लागि उजुरी गर्ने स्थानसम्म ल्याउनु, सामाजिक सञ्जालको प्रयोग गरी महिला हिंसा गर्नेविरुद्ध प्रभावकारी काम गर्न नसक्नु र अपाङ्गता भएका महिला र विशेष गरी वैद्धिक अपाङ्गता भएका महिलाको लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराउनु आयोगका लागि चुनौती भएको सचिव आचार्यको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x