२५ जेठ २०८३, सोमबार

बकर इदको शुभकामना दिँदै शेखर कोइरालाले भने : क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं

बकर इदको शुभकामना दिँदै शेखर कोइरालाले भने : क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बकर ईदको शुभकामना व्यक्त गरेका छन् । 

बुधवार सामाजिक सञ्जालमार्फत उनले शुभकामना सन्देश जारी गरेका हुन् । 

उनले भनेका छन्, “क्षमाशील बनौँ, न्यायका लागि बोलौँ र अज्ञानताबाट टाढै बसौं ।” पवित्र कुरान मुस्लिम समुदायको पवित्र पर्व ईदुल अजहा (बकर ईद) को उपलक्ष्यमा सबैमा सुख, शान्ति, सम्बृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्