![कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक [तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/exam_7XpgLbf9D7.jpg)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार, साउन ३१ देखि शुरू हुने परीक्षा भदौ ३ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा समय भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
