१७ असार २०८३, बुधबार

उपेन्द्र यादव र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

उपेन्द्र यादव र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ वॉन क्यापेलरबीच बुधवार भेटवार्ता भएको छ । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा उनीहरूबीच भेटवार्ता भएको हो । 

नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्