२१ जेठ २०८३, बिहीबार

यसअघि यो कारणले विवादित थिए राज कुन्द्रा

साउन ७, २०७८
यसअघि यो कारणले विवादित थिए राज कुन्द्रा

अश्लील चलचित्र निर्माणको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिखेर प्रहरी हिरासतमा छन् । 

उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

कुन्द्राको ह्वाट्सएप च्याटमा कुन्द्रा एन्ड कम्पनीले भविष्यमा के गर्ने भन्ने समेत योजना बनाएको पाइएको भारतीय प्रहरीले जनाएको छ । 

उनी विवादमा आएको यो पहिलो पटक भने हैन । 

कुन्द्रामाथि २००९ सालमा आइपीएल क्रिकेटमा  सट्टेबाजी गरेको आरोप लागेको थियो । 

यस अघि दिल्ली प्रहरीले उनलाई एक पटक गिरफ्तार गरिसकेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्