२५ जेठ २०८३, सोमबार

शौरभ राणा नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिस

शौरभ राणा नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका एसएसपी शौरभ राणा डीआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सो पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी भएका उनी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डीआईजीमा बढुवा सिफारिस भएका हुन्  ।
अब मन्त्रिपरिषद्ले उनको नाम स्वीकृत गरेपछि विधिवत रुपमा बढुवा हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्