२२ जेठ २०८३, शुक्रबार

आज प्रतिनिधिसभा बैठक बस्दै, दलका नेताहरूले प्रधानमन्त्री देउवालाई शुभकामना दिने

आज प्रतिनिधिसभा बैठक बस्दै, दलका नेताहरूले प्रधानमन्त्री देउवालाई शुभकामना दिने
फाइल फोटो

शुक्रवार दिउँसो १ बजे प्रतिनिधिसभा बस्दैछ ।

दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेकाले दोस्रो दिनको बैठक शुभकामना दिन दलका नेताहरूले बोल्ने कार्यसूची छ ।

पहिलो दिनको बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेका छन् ।

शुक्रवारकै बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्न कार्यसूची समेत छ ।

salt training

कमेन्ट गर्नुहोस्