२२ जेठ २०८३, शुक्रबार

भक्तपुरको चारदोबाटोमा तनाव, प्रहरी बिटमा आक्रमण

कात्तिक २०, २०७४
भक्तपुरको चारदोबाटोमा तनाव, प्रहरी बिटमा आक्रमण

भक्तपुर, २७ जेठ– 
काठमाडौं र भक्तपुर जिल्लाको सीमा भएर बग्ने मनोहरा खोलाले धार परिवर्तन गरेको विषयमा स्थानीय बासिन्दाबीच पुनः विवाद उत्पन्न भएको छ ।

खोलालाई पुनः पुरानै (प्राकृतिक धारमै) फर्काउने विषय चर्चामा आएपछि स्थानीयले भक्तपुरको चारदोबाटो चाेकमा रहेको प्रहरी बिटमा आक्रमण गरेका छन् ।



मनोहरा खोलामा पटक पटक आएको बाढीले गर्दा खोलाको धार परिवर्तन भएर केही व्यक्तिको जमिन मासिएको थियो । जमिन मासिएका परिवारले खोलालाई पुरानै धारमा फर्काउन माग गरेपछि विवाद बढेर सडकमा पुगेको हो ।



स्थानीयहरुले चारदोबाटो चोकको प्रहरी बिटमा आक्रमण गर्नुका साथै कुर्सी तथा बोर्डहरु सडकमा ल्याएर तोडफोड गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्