![दुर्गा र रविनको तीज गीत ‘जिन्दगानीमा’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/jindaganima_teej_song_zgYK7IGyJ9.jpg)
गायिका दुर्गा सापकोटा र रविन लामिछानेको स्वरमा नयाँ तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा करिश्मा ढकाल, लोमस शर्मालगायतको अभिनय छ ।
गीतलाई गायक लामिछाने आफैंले लेखका हुन् ।
कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् ।
गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने सम्पादन दीपक विष्टले गरेका हुन् ।