२१ जेठ २०८३, बिहीबार

देउवालाई भेटेर प्रचण्डले बुझाए प्रदेश प्रमुखहरूको नाम

देउवालाई भेटेर प्रचण्डले बुझाए प्रदेश प्रमुखहरूको नाम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखहरूको नाम बुझाएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइएको हो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादीले निर्णय गरेको हो ।

बिहान पनि मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्