११ साउन २०८३, सोमबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्