२२ जेठ २०८३, शुक्रबार

एमाले सांसद चढेको गाडी दुर्घटनामा, सांसदसहित चालक घाइते

कात्तिक २०, २०७४
एमाले सांसद चढेको गाडी दुर्घटनामा, सांसदसहित चालक घाइते

सिन्धुली, २७ जेठ– सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद गणेश पहाडी चढेको गाडी दुर्घटनामा परेको हो ।

आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा पहाडीको गाडी मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका १ को कालिअपमा दुर्घटनामा परेको हो ।

शाही चढेको गाडीलाई ओखलढुङ्गाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ३८९४ नं को यात्रुबाहक बसले ठक्कर दिएको हो । दुर्घटनामा परेर सांसद शाही र उनका गाडी चालक सामान्य घाइते भएका छन् ।

संसद्को विकास समिति सदस्य एवं सिन्धुली क्षेत्र नं १ का सांसद् गणेश पहाडी सवार कारलाई शनिबार बसले ठक्कर दिएको छ ।

बसको ठक्करबाट सांसद् पहाडी सवार कारको अगाडिको भागमा क्षति पुगेको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्काेटले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्