२७ जेठ २०८३, बुधबार

जसपा कार्यकारिणी समितिको बैठक शुरू

जसपा कार्यकारिणी समितिको बैठक शुरू
फाइल तस्वीर।

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ । 

मंगलवार पनि जसपाको बैठक बसेको थियो । सो बैठकमा महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जना कार्यकारिणी सदस्यलाई हटाउने कि नहटाउने विषयमा छलफल भएको थियो । 

दलको आधिकारिकता पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकमा सनाखत नगर्ने १६ जनालाई अहिले नै कारवाही गरेर निष्कासन गर्ने वा दल दर्ता गरेपछि कारवाही गर्ने विषयमा बहस केन्द्रित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्