×

X
Nic Asia
Dabur
Khukuri

माधव नेपाल पक्षका सांसदको भेला- सरकारमा सहभागी हुन दबाब

काठमाडाैं | साउन १३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । 

LAxmi BAnk
nabil BANK inside

सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय शंखमूलमा बुधवार बसिरहेको बैठकमा सांसदहरूले सरकारमा सहभागी हुन दबाब दिएको एक सांसदले जानकारी दिए । बैठकमा १९ सांसद सहभागी छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले आफैंले बनाएको सरकारलाई असफल हुन नदिन सरकारमा जानुपर्ने धारणा आएको जानकारी दिए । चौधरीले संसदीय दलमा बहुमत जुटाउने दाबी पनि गरे । 

चौधरीलगायत देउवालाई विश्वासको मत दिएका सांसदहरूले सरकारमा सहभागी हुने निर्णय गर्न नेता नेपाललाई दबाब दिएका छन् । नेता नेपालले भने सांसदहरूको कुरा सुनिरहेका छन् । आजको बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भने उपस्थित छैनन् । 


Advertisment
Saurya island

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सर्वदलीय बैठकमा माधव नेपाल पक्षका नेता डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

सहमहामन्त्री बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ ।  आइतवार बिहान सम्पन्न मतगणनामा एमाले उम्मेदवार कर्ण थापालाई झण्डै साढे ५ हजार मतले पराजित गर्दै पा...

मंसिर १९, २०७९

सेनापति (रुक्मांगत कटुवाल) प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि २०६६ जेठ दोस्रो साता नेपाली कांग्रेसको सहयोगमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री...

मंसिर १८, २०७९

प्रदेश १ मा प्रत्यक्षतर्फ चुनाव जित्ने सबैभन्दा कान्छा सांसद बनेका छन्, जीवन आचार्य । आचार्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । निर्वाचन आयोगमा पेस गरेको कागजात अन...

मंसिर १८, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानैदेखि पहाडी भूभागका एक दुई स्थानमा आंशिक बदली रहेको छ । तर, अन्य भूभागमा मौसम सामान्यतः ...

मंसिर १८, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मायाको हत्...

मंसिर १९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x