१३ असार २०८३, शनिबार

कटरिनाकी बहिनी इसाबेलले खिचाइन् विकिनी तस्वीर [तस्वीरहरू]

साउन १४, २०७८
कटरिनाकी बहिनी इसाबेलले खिचाइन् विकिनी तस्वीर [तस्वीरहरू]

बलिउड अभिनेत्री कटरिना कैफकी बहिनी इसाबेल कैफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

प्राय तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहने उनको फ्यानहरू पनि धेरै छन् । 

उनले हालै केही विकिनी तस्वीर खिचाएकी छन् र सामाजिक सञ्जालमा शेयर गरेकी छन् । 

यस्ता छन् तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्