१४ असार २०८३, आइतबार

पोखराका वरिष्ठ अधिवक्ता तिलकको निधन

पोखराका वरिष्ठ अधिवक्ता तिलकको निधन

पोखराका वरिष्ठ अधिवक्ता तिलकप्रसाद शर्मा आचार्यको निधन भएको छ ।

उनको ८२ वर्षको उमेरमा बिहीवार राति आफ्नै निवास पोखरा १७ छोरेपाटनमा निधन भएको हो । 

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष आचार्य लामो समयदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील थिए ।

स्पष्ट वक्ता एवं निष्ठावान् कानून व्यवसायीको रूपमा परिचित आचार्य नेपाल पत्रकार महासंघ कास्कीका संस्थापद सदस्य पनि हुन् । उनको निधनप्रति विभिन्न संघसंस्थाले शोक व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्