०७ साउन २०८३, बिहीबार

एजेन्डामै प्रवेश नगरी स्थगित भयो एमाले स्थायी कमिटी बैठक

एजेन्डामै प्रवेश नगरी स्थगित भयो एमाले स्थायी कमिटी बैठक

तुलसीलाल स्मृति भवन च्यासलमा भएको नेकपा एमालेको स्थायी कमिटी बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ । 

आइतवार दिउँसो ३ बजे बस्ने गरेर बैठक स्थगित भएको नेता सुवास नेम्वाङले जानकारी दिए । 

बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्