![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ १९ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर