२८ जेठ २०८३, बिहीबार

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । 

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका हुन् । 

माओवादी केन्द्रले उनीहरूलाई एमालेमा लागेको भन्दै सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसैका विरुद्ध उनीहरूले रिट दायर गरेका हुन् । 

यसअघि दुई पटक तोकिएको पेशीमा सुनुवाइ हुन सकेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्