१८ असार २०८३, बिहीबार

अलमुताइरीले मागे माफी

अलमुताइरीले मागे माफी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । 

एक अनलाइनलाई दिएको एक अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति आज सामाजिक सञ्जालमार्फत् उनले माफी मागेका हुन् । 

गत महिना उनले अन्तर्वार्तामा नेपाली खेलाडीले विगत ३० वर्षमा विदेश मात्रै घुमेको बताएका थिए । 

‘म सबै नेपाली, पूर्व खेलाडी, प्रशिक्षक जसले मेरो कुरा गलत रुपमा बुझे उहाँहरूसँग माफी माग्दछु,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्