०४ असार २०८३, बिहीबार

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि ललितपुरले सञ्चालनमा ल्यायो निशुल्क विद्युतीय बस

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि ललितपुरले सञ्चालनमा ल्यायो निशुल्क विद्युतीय बस

ललितपुर महानगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक तथा अपांगता भएकाहरूका लागि विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । 

वडाले सोमवारदेखि जेष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई वडामा सेवा लिन आउन र घरसम्म पुर्.याउन विद्युतीय गाडी सञ्चालन गरेको हो ।

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि प्रयोगमा ल्याइने सो गाडी निशुल्क हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्