२३ असार २०८३, मंगलबार

उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाले गरे बिदाइ भेट

उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाले गरे बिदाइ भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलवार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् ।

उपराष्ट्रपतिलाई भेट्न थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । 

प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्